ne_tq/eph/03/18.md

4 lines
495 B
Markdown

# विश्‍वासीहरूले के कुरा बुझ्‍न सक्ने होस् भनेर पावलले प्रार्थना गर्छन्?
ख्रीष्‍टको प्रेम कति चौडा र लामो र उच्च र गहिरो छ भनेर विश्‍वासीहरूले बुझ्‍न सकून् भनी पावलले प्रार्थना गर्छन्।