ne_tq/eph/03/16.md

414 B

विश्‍वासीहरूलाई बलियो बनाउन पावलले कसरी प्रार्थना गर्छन्?

पावलले विश्‍वासीहरूलाई परमेश्‍वरको आत्माको शक्तिद्वारा बलियो हुनको लागि प्रार्थना गर्छन्।