ne_tq/eph/03/15.md

4 lines
331 B
Markdown

# पिताद्वारा केको नाउँ दिइएको र सृष्‍टि गरिएको छ?
स्वर्ग र पृथ्वीमा भएको हरेक परिवारको नाउँ पिताको नाउँबाट सृष्‍टि गरिएको छ।