ne_tq/eph/03/09.md

4 lines
466 B
Markdown

# अन्यजातिहरूलाई केको बारेमा बुझ्‍न मद्दत गर्न पावललाई पठाइएको थियो?
पावललाई अन्यजातिहरूलाई परमेश्‍वरमा युग-युगदेखि लुकेको रहस्यको प्रशासन बुझ्‍न मद्दत गर्न पठाइएको थियो।