ne_tq/eph/03/06.md

4 lines
458 B
Markdown

# के लुकेको सत्य प्रकट गारियो?
प्रकट भएको लुकेको सत्य यो हो कि अन्यजातिहरू सह-उत्तराधिकारीहरू र शरीरका सँगी सदस्यहरू हुन्, र ख्रीष्‍ट येशूमा प्रतिज्ञामा सह-साझेदारहरू हुन्।