ne_tq/col/04/10.md

4 lines
431 B
Markdown

# बारनाबासका भानिज मर्कूसको विषयमा पावलले के-के निर्देशनहरू दिएका थिए ?
यदि मर्कूस कलस्सीहरूकहाँ आए भने तिनलाई स्वीकार गर्नु भनेर पावलले कलस्सीहरूलाई बताए । [४:१०]