ne_tq/col/04/08.md

4 lines
378 B
Markdown

# तुखिकस र ओनेसिमसलाई पावलले के कार्य दिएका थिए ?
पावलको विषयमा कलस्सीहरूलाई सबै कुरा थाहा दिने कार्य उनले तुखिकस र ओनेसिमसलाई दिएका थिए । [४:७-९]