ne_tq/col/04/05.md

4 lines
522 B
Markdown

# बाहिरकाहरूसँग व्यवहार गर्नको निम्ति कलस्सीहरूलाई पावल कस्तो निर्देशन दिन्छन् ?
बाहिरकाहरूसँग बुद्धिमा जिउन र तिनीहरूसँग अनुग्रही भएर बोल्नको निम्ति पावल कलस्सीहरूलाई निर्देशन दिन्छन् । [४:५-६]