ne_tq/col/04/03.md

4 lines
515 B
Markdown

# कलस्सीहरूले के को निम्ति प्रार्थना गरेको पावल चाहन्छन् ?
वचन अर्थात् ख्रीष्‍टको रहस्यको विषयमा बोल्न पावलको निम्ति ढोकाहरू खोलिएका होऊन् भनेर कलस्सीहरूले प्रार्थना गरेको पावल चाहन्छन् । [४:३]