ne_tq/col/01/13.md

4 lines
472 B
Markdown

# उहाँको निम्ति अलग गरिएकाहरूलाई परमेश्‍वरले केबाट बचाउनुभएको छ ?
उहाँले तिनीहरूलाई अन्धकारको प्रभुत्वबाट बचाउनुभएको छ र उहाँको पुत्रको राज्यमा स्थानान्तरण गर्नुभएको छ । [१:१३]