ne_tq/col/01/09.md

4 lines
427 B
Markdown

# कलस्सीहरू के कुराले भरिनुपर्छ भनेर पावल प्रार्थना गर्छन् ?
कलस्सीहरू सबै ज्ञान र आत्मिक समझमा परमेश्‍वरको ज्ञानद्वारा भरिऊन् भनेर पावल प्रार्थना गर्छन् । [१:९]