ne_tq/act/28/28.md

4 lines
641 B
Markdown

# परमेश्‍वरबाट प्राप्‍त हुने मुक्तिको सन्देश कहाँ पठाइएको छ भनी पावलले भन्छन्, र तिनीहरूको प्रतिक्रिया के हुनेछ ?
परमेश्‍वरबाट प्राप्‍त हुने मुक्तिको सन्देश गैर-यहूदीहरू कहाँ पठाइएको छ भनी पावलले भनेका छन्, र तिनीहरूले सुन्‍ने छन् । [२८:२८-२९]