ne_tq/act/19/40.md

4 lines
407 B
Markdown

# त्यस शहरका हाकिमले मानिसहरूलाई हुलदङ्गाको साटोमा के गर्न भने ?
त्यस शहरका हाकिमले मानिसहरूलाई तिनीहरूका अभियोगहरू न्यायालयहरूमा ल्याउन भने । [१९:३८-४१]