# पावलले चाहे तापनि किन उनले भीडलाई सम्बोधन गरेनन् ?
चेलाहरू र केही स्थानीय अधिकारीहरूले पावललाई भीडसँग बोल्न दिएनन् । [१९:३०-३२]