# डेमेत्रियसको चिन्ता प्रति अरु मानिसहरूले कस्तो प्रतिक्रिया दिए ?
ती मानिसहरू रीसले चूर भए र उच्च स्वरले डाएना महान् छिन् भनेर कराए, र समस्त शहर नै भ्रमले भरियो । [१९:२८-२९]