ne_tq/act/19/26.md

4 lines
638 B
Markdown

# चाँदीका शिल्पकार डेमेत्रियसले अरु कारीगरहरूसँग के चिन्ता व्यक्त गरे ?
पावलले मानिसहरूलाई हातले बनाइएकाहरू देव-देवीहरू होइनन् भनी सिकाइरहेका थिए र त्यसले डाएना देवीलाई मूल्यहीन ठानिनेछिन् भन्‍ने कुरामा डेमेत्रियस चिन्तित थिए । [१९:२६-२७]