# एफिससका चेलाहरूलाई पावलले कसको नाममा बप्तिस्मा दिए ?
पावलले तिनीहरूलाई प्रभु येशूको नाममा बप्तिस्मा दिए । [१९:५-७]