ne_tq/act/13/13.md

4 lines
378 B
Markdown

# पावल र उनका साथीहरू जहाज चढेर पर्गामा जाँदा, यूहन्‍ना मर्कूसले के गरे ?
यूहन्‍ना मर्कूसले पावल र उनका साथीहरूलाई छोडी यरूशलेम फर्के । [१३:१३-१५]