ne_tq/act/05/41.md

4 lines
395 B
Markdown

# अन्त्यमा महासभाले प्रेरितहरूलाई के गर्‍यो ?
महासभाले तिनीहरूलाई पिटे र येशूको नाऊँमा केहि पनि नबोल्नु भनी आज्ञा दिए र तिनीहरूलाई छोडी दिए । [५:४०-४२]