ne_tq/act/05/30.md

4 lines
555 B
Markdown

# येशूको नाममा कुनै पनि शिक्षा नदिनु भनेर चेतावनी दिँदा पनि किन शिक्षा दिएको भनी प्रश्‍न गर्दा, प्रेरितहरूले के भने ?
प्रेरितहरूले भने, “हामीहरूले मानिसहरूको होइन तर परमेश्‍वरको आज्ञा पालन गर्नुपर्छ” । [५:२९-३२]