ne_tq/act/05/16.md

4 lines
407 B
Markdown

# यरूशलेममा सबै बिरामीहरू निको पारिएको कुरा प्रति सदुकीहरूले कस्तो प्रतिक्रिया दिए ?
सदुकीहरू ईर्ष्याले भरिए र प्रेरितहरूलाई झ्यालखानामा हाले । [५:१७-१८]