ne_tq/act/05/01.md

4 lines
434 B
Markdown

# हननिया र सफीराले के पाप गरे ?
हननिया र सफीराले जमीन बेचेर आएको सबै मूल्य दियौँ भनेर झुट बोले, जबकी तिनीहरूले बिक्री गरेर आएको मूल्यको केही अंश मात्र दिँदै थिए । [५:१-२]