ne_tq/act/04/34.md

4 lines
523 B
Markdown

# विश्‍वासीहरूका आवश्यकताहरू कसरी पूरा गरिन्थ्यो ?
विश्‍वासीहरूका सबै कुराहरू साझा थिए, र केहि सम्पत्ति भएकाहरूले त्यो बेचेर आएको रुपैँया-पैसा आवश्यकता अनुसार वितरण गर्नको निम्ति दिन्थे । [४:३२-३३]