ne_tq/act/04/29.md

4 lines
528 B
Markdown

# यहूदी अगुवाहरूको चेतावनीको प्रतिक्रियामा विश्‍वासीहरूले परमेश्‍वरसँग के मागे ?
विश्‍वासीहरूले वचन बोल्नको निम्ति साहस, येशूको नाममा गरिने चिन्हहरू र आश्‍चर्यकर्महरू परमेश्‍वरसँग मागे । [४:२९-३१]