ne_tq/act/04/02.md

4 lines
465 B
Markdown

# आफ्नो जमिन बिक्री गरी आएको रुपैँया-पैसा प्रेरितहरूलाई दिने “उत्साहका पुत्र” अर्थ हुने व्यक्तिको नयाँ नाम के थियो ?
“उत्साहका पुत्र” नाम दिइएका व्यक्ति बारनाबास थिए । [४:३६-३७]