# पत्रुसले कुन समयसम्म स्वर्गहरूले येशूलाई बस्न दिनेछ भने ?
सबै कुराहरूको पुनर्स्थापना नभएसम्म येशूलाई स्वर्गहरूले बस्न दिनेछ भनेर पत्रुसले भने । [३:२१-२३]