ne_tq/act/03/15.md

4 lines
466 B
Markdown

# पत्रुसले मानिसहरूले येशूलाई के गरेका थिए भनी याद दिलाए ?
मानिसहरूले येशूलाई पिलातसकहाँ सुम्पे, उहाँलाई इन्कार गरे, र उहाँलाई मारे भनेर पत्रुसले तिनीहरूलाई याद दिलाए । [३:१३-१४]