8 lines
983 B
Markdown
8 lines
983 B
Markdown
# पावलले यी कुराहरू आफू कोरिन्थका सन्तहरूदेखि टाढा हुँदा नै किन लेखे ?
|
|
|
|
पावलले तिनीहरूसँग हुँदा तिनले तिनीहरूसँग कठोरतासाथ काम गर्नु नपरोस् भनी तिनले यो लेखे । [१३:१०]
|
|
|
|
# प्रभुले पावललाई दिनुभएको अधिकारलाई तिनले कोरिन्थका सन्तहरूको सन्दर्भमा कसरी प्रयोग गर्न चाहन्थे ?
|
|
|
|
पावलले तिनको अधिकार कोरिन्थका सन्तहरूलाई भत्काउन होइन, निर्माण गर्नका लागि प्रयोग गर्न चाहे । [१३:१०]
|