ne_tq/2co/13/03.md

4 lines
615 B
Markdown

# पावल फेरि आउँदा पहिले पाप गरेकाहरूलाई र बाँकी सबैलाई पनि छोड्नेछैनन्‌ भनी तिनले कोरिन्थका सन्‍तहरूलाई किन भने ?
पावलले यो कुरा तिनीहरूलाई भने, किनभने कोरिन्थका सन्‍तहरूले तिनीद्वारा परमेश्‍वर बोल्नुभएको प्रमाण खोजेका थिए । [१३:३]