ne_tq/2co/11/19.md

4 lines
707 B
Markdown

# कोरिन्थका सन्‍तहरूले खुसीसाथ सहन्छन्‌ भनी पावलले कोसँग भने ?
तिनीहरूले मूर्खहरूलाई, तिनीहरूलाई दास बनाउनेहरूलाई, तिनीहरूमा फुट ल्याउनेहरूलाई, तिनीहरूबाट फाइदा उठाउनेहरूलाई, धाक लगाउनेहरूलाई वा मुखमा तिनीहरूलाई थप्पड लाउनेहरूलाई खुसीसाथ सहन्छन्‌ भने । [११:१९-२०]