ne_tq/2co/11/13.md

4 lines
652 B
Markdown

# तिनीहरूले गर्व गर्ने थोकमा पावल र तिनका सहकर्मी बराबर हुन चाहनेहरूबारे तिनी कसरी वर्णन गर्छन्‌ ?
पावलले यस्ताहरूलाई शैतानका सेवकहरू, झुटा प्रेरितहरू, छली काम गर्नेहरू, आफैलाई ख्रीष्‍टका प्रेरितहरूको रूप धारण गर्नेहरू भनी वर्णन गर्छन्‌ । [११:१३]