ne_tq/1ti/06/07.md

4 lines
352 B
Markdown

# हामीले यस संसारमा के ल्यायौँ, र छोड्दा हामी के साथमा लैजान सक्छौँ?
हामीले संसारमा केहि ल्याएका छैनौँ, र केहि बाहिर निकाल्न सक्दैनौँ।