ne_tq/1ti/06/01.md

4 lines
371 B
Markdown

# पावलले कसरी दासहरूले आफ्ना मालिकहरूलाई आदर गर्नुपर्छ भनी भने?
दासहरूले आफ्ना मालिकहरूलाई सबै सम्मानको योग्य ठान्‍नुपर्छ भनी पावलले भने।