ne_tq/1jn/01/09.md

4 lines
522 B
Markdown

# आफ्ना पापहरू स्वीकार गर्नेहरूलाई परमेश्‍वरले के गर्नुहुन्छ?
आफ्ना पापहरू स्वीकार गर्नेहरूका लागि, परमेश्‍वरले तिनीहरूका पापहरू क्षमा गर्नुहुनेछ र तिनीहरूलाई सबै अधर्मबाट शुद्ध पार्नुहुनेछ।