ne_tq/1jn/01/06.md

420 B

परमेश्‍वरसँग सङ्गति छ भन्‍ने तर अन्धकारमा हिँड्ने व्यक्‍तिको बारेमा यूहन्‍नाले के भन्‍छन्?

यूहन्‍ना भन्छन् कि यस्तो व्यक्ति झूटो हो र सत्य व्यवहार गर्दैन।