|
# यूहन्नाले आफूले देखेका र सुनेका कुराहरू किन घोषणा गरिरहेका छन्?
|
|
|
|
यूहन्नाले आफूले देखेका र सुनेका कुराहरू घोषणा गर्दैछन् ताकि अरूले पनि उनीसँग सङ्गति गर्न सकून्।
|
|
|
|
# यूहन्नाको पहिले नै कोसँग सङ्गति छ?
|
|
|
|
यूहन्नासँग पहिले नै पिता र उहाँको पुत्र, येशू ख्रीष्टसँग सङ्गति छ।
|