# दृढ भइ बस, विचलित नहोऊ, सधैँ प्रभुको काममा प्रशस्त होऊ भन्दा पावलले कोरिन्थका भाइबहिनीहरूलाई के कारण दिन्छन् ?
तिनले तिनीहरूलाई यो गर्नलाई भन्छन्, किनभने तिनीहरूका काम प्रभुमा व्यर्थ हुँदैन भनी तिनीहरू जान्दछन् । [१५:५८]