|
# हाम्रो विनाशी शरीर कसरी छरिन्छन् ?
|
|
|
|
प्राकृतिक शरीरको रूपमा, अनादर, दुर्बलतामा छरिन्छन् । [१५:४२-४४]
|
|
|
|
# हामीलाई मृत्युबाट जीवित पारिँदा हाम्रो अवस्था कस्तो हुन्छ ?
|
|
|
|
जीवित तुल्याइने शरीर नाश नहुने आत्मिक शरीर हो; यसलाई महिमा र शक्तिमा जीवित पारिन्छ । [१५:४२-४४]
|