ne_tq/1co/15/43.md

8 lines
680 B
Markdown

# हाम्रो विनाशी शरीर कसरी छरिन्छन्‌ ?
प्राकृतिक शरीरको रूपमा, अनादर, दुर्बलतामा छरिन्छन्‌ । [१५:४२-४४]
# हामीलाई मृत्‍युबाट जीवित पारिँदा हाम्रो अवस्था कस्तो हुन्छ ?
जीवित तुल्याइने शरीर नाश नहुने आत्मिक शरीर हो; यसलाई महिमा र शक्‍तिमा जीवित पारिन्छ । [१५:४२-४४]