ne_tq/1co/15/23.md

4 lines
468 B
Markdown

# संसारमा मृत्‍यु कुन मानिसद्वारा आयो र मरेकाहरूबाट पुनरुत्थान कोद्वारा आयो ?
आदमले संसारमा मृत्‍यु ल्यायो र ख्रीष्‍टद्वारा सबै जना जीवित पारिनेछन्‌; पुनरुत्थान हुनेछ । [१५:२२]