ne_tq/1co/15/03.md

4 lines
592 B
Markdown

# सुसमाचारको सबैभन्दा महत्त्वपूर्ण भागहरू के-के थिए ?
सबैभन्दा महत्त्वपूर्ण भागहरू धर्मशास्‍त्रअनुसार ख्रीष्‍ट हाम्रा पापको निम्ति मर्नुभयो, उहाँ गाडिनुभयो, धर्मशास्‍त्रअनुसार उहाँ तेस्रो दिनमा जीवित भई उठ्नुभयो । [१५:३]