ne_tq/1co/13/13.md

4 lines
311 B
Markdown

# पावल पाको हुँदा तिनले के गर्दथे भनी तिनी भन्छन्‌ ?
उनी पाको हुँदा उनले सबै बालकपनलाई छोडिदिए भनी तिनी भन्छन्‌ । [१३:११]