ne_tq/1co/13/09.md

4 lines
345 B
Markdown

# बितेर जाने वा बन्द हुने कुराहरू के-के हुन्‌ ?
भविष्यवाणीहरू, ज्ञान र अपूर्ण कुराहरू बितेर जानेछन्‌ र अन्य भाषा बन्द हुनेछ । [१३:८-१०]