ne_tq/1co/13/01.md

4 lines
457 B
Markdown

# यदि पावलले मानिसहरूको भाषामा र स्वर्गदूतहरूको भाषामा बोले, तर तिनमा प्रेम थिएन भने पावल के हुने थिए ?
उनी हल्ला गर्ने घण्टा वा झ्याइँझ्याइँ गर्ने झ्यालीजस्तै हुन्थे । [१३:१]