# तपार्इंको अविश्वासी सत्कार गर्नेले तपार्इंले खान लाग्नुभएको भोजन मूर्तिलाई चढाएको हो भन्यो भने तपार्इंले यसलाई किन खानु हुँदैन ?
त्यो बताउने मानिसको खातिर र अन्य मानिसको विवेकको खातिर तपार्इंले यो खानु हुँदैन । [१०:२८-२९]