ne_tq/1co/10/20.md

8 lines
1.1 KiB
Markdown

# गैरयहूदी मूर्तिपूजकहरूले आफ्‍ना बलिहरू कसलाई चढाउँछन्‌ ?
तिनीहरूले दुष्‍ट आत्माहरूलाई चढाउँछन्‌, परमेश्‍वरलाई होइन । [१०:२०]
# पावलले कोरिन्थका विश्‍वासीहरूलाई दुष्‍ट आत्माहरूसित सहभागी भएका नचाहेका हुनाले, तिनीहरूले के गर्न सक्दैनन्‌ भनी तिनले तिनीहरूलाई भन्छन्‌ ?
तिनीहरूले प्रभुको कचौराबाट र दुष्‍टको कचौराबाट पिउन सक्दैनन्‌ र तिनीहरूले प्रभुको टेबुल र दुष्‍टको टेबुलमा सङ्गति गर्न सक्दैनन्‌ भनी पावल तिनीहरूलाई भन्छन्‌ । [१०:२०-२१]