ne_tq/1co/10/03.md

4 lines
565 B
Markdown

# मोशाको समयमा तिनीहरूका पूर्खाहरूको कस्तो मिल्दो अनुभव थियो ?
सबै बादलमुनि थिए र समुद्र भएर पार गरे । सबैले बादलमा र समुद्रमा मोशाको बप्‍तिस्मा लिए, र सबैले एउटै आत्मिक भोजन खाए, र सबैले एउटै आत्मिक पानी पिए । [१०:१-४]