ne_tq/rom/10/03.md

8 lines
555 B
Markdown

# इस्राएलीहरूले के स्थापना गर्न खोज्दै थिए ?
इस्राएलीहरूले आफ्नै धार्मिकता स्थापना गर्न खोज्दै थिए । [१०:३]
# इस्राएलीहरूलाई केको बारेमा थाहा छैन ?
इस्राएलीहरूलाई परमेश्‍वरको धार्मिकताको बारेमा थाहा छैन । [१०:३]