ne_tq/rom/08/32.md

4 lines
597 B
Markdown

# परमेश्‍वरले विश्‍वासीहरूलाई सित्तैँमा सबै थोक दिनुहुन्छ भनी तिनीहरूले कसरी थाहा पाउने ?
परमेश्‍वरले सबै विश्‍वासीहरूको पक्षमा आफ्नै पुत्र दिनुभएकोले तिनीहरूलाई सित्तैँमा सबै थोक दिनुहुन्छ भनी तिनीहरूले जान्दछन् । [८:३२]