ne_tq/rom/08/26.md

4 lines
449 B
Markdown

# सन्तहरूका कमजोरीमा मदत पुर्‍याउन पवित्र आत्मा आफैँले के गर्नुहुन्छ ?
पवित्र आत्मा आफैँले परमेश्‍वरको इच्छाअनुसार सन्तहरूको पक्षमा अन्तरबिन्ती चढाउनुहुन्छ । [८:२६-२७]